काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरुवा रोग रोकथाम र नियन्त्रण गर्न प्रयोगशाला परिक्षण सहितको ३०० शैयाको सरुवा रोगको अस्पलताल स्थापना गरिने बताउनु भएको छ । सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले उच्च रक्तचाप, मधुमेह दम आदिको परिक्षण र रोकथामका लागी देशस्तरीय थप सुधार गर्दै जाने बताउनु भएको छ ।
३०० शैयाको सरुवा रोग अस्पताल स्थापना गरिने
ताजा समाचार
सरकारमा जाने रुचि छैन :अध्यक्ष प्रचण्ड
१६ घन्टा अघि
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
१७ घन्टा अघि
उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो
१७ घन्टा अघि