नेकपा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

नेकपा बैठक स्थगित

nekapa

काठमाडौं, ३१ वैशाख । नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले नेताहरुलाई जानकारी गराएको छ ।

नेकपाको अर्को बैठकको मिति निश्चित छैन ।