काठमाडौं, २६ वैशाख । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । १६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या १०२ पुगेको छ ।
नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १०२ पुग्यो
ताजा समाचार
उत्सव कि आत्मसमीक्षा ? खोइ जनविश्वास !
४ घन्टा अघि
यस्ताे छ विकास सहायता प्राप्तिको स्थिति
९ घन्टा अघि




