नेकपाको सचिवालय बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाको सचिवालय बैठक आज बस्दै

nekapa-sachbalaya-baithak-1

काठमाडौं, २० वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ । पछिल्लो समय पार्टीभित्र देखिएको विवादमा सहमती खोज्न गत बुधबार बसेको बैठकले थप छलफल गर्ने आज बैठक आब्हान गरेको हो ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन माग गर्नुभएको बताइएको थियो ।

प्रधानमन्त्री ओलीले भने कोरोनापछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र नेपाललाई तेश्रो अध्यक्ष बनाउने प्रस्ताब गरेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);