पाँच वर्षको लागि नवनियुक्त गभर्नर अधिकारीले राष्ट्र बैंकको पदभार सम्हाल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पाँच वर्षको लागि नवनियुक्त गभर्नर अधिकारीले राष्ट्र बैंकको पदभार सम्हाल्ने

mahaprasad adhikari

काठमाडाैं, २५ चैत । राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको पदभार सम्हालेका छन् । राष्ट्र बैंकमा गत चैत ५ गतेदेखि गभर्नर पद खाली थियो ।

यसबीच राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कामु गभर्नर भएर कार्य सम्पादन गरिरहेका थिए । नवनियुक्त गभर्नरको कार्यकाल ५ वर्षको हुनेछ । ३० वर्ष राष्ट्र बैंकमा कार्य सम्पादन गरिसकेको अधिकारीलाई राष्ट्र बैंकको क्याडर मानिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);