जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

maudrik niti governer

काठमाडौं, २ साउन । नेपाल राष्ट्र बैंकले जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका एटीएमको कारोबार बीच अन्तरआवद्धता हुने व्यवस्था गरिएको बताउनुभयो ।

गभर्नर अधिकारीले कोभिड-१९ को असर रहेसम्मको लागि एक संस्थाको एटीएम कार्ड अर्को संस्थाको एटीएममा प्रयोग गरेमा शुल्क नलाग्ने व्यवस्था मिलाइको बताउनुभयो ।