एचआइभी संक्रमितलाई औषधि सेवनमा कठिनाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एचआइभी संक्रमितलाई औषधि सेवनमा कठिनाइ

hiv medicine

काठमाडौं, २४ चैत । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनले एचआइभी संक्रमितहरुलाई असर गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लकडाउनलाई थप कडाई गरेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो ।

औषधि सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो ।

हाल देश भर एआर्टी लिनेको संख्या १८ हजार ५ सय ५५ रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);