जितपुर सिमरापछि जनकपुर उपमहानगरमा पनि मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

जनकपुर, ३ असोज । प्रदेश नम्बर २ को तीन मध्ये एक जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु भएको छ ।

बिहान १० बजेदेखि सुरु हुने भनिएपनि मतगणना ढिला गरी सुरु भएको हो । महेन्द्र नारायण मिथिला साँस्कृतिक भवनमा तार जाली भित्र मतगणना सुरु भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिकामा केही समय अगाडि नै मतगणना सुरु भईसकेको छ । जहाँ एमालेले अग्रस्थान लिईरहेको छ ।
प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार मतदान भएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);