बेल्जियमको राष्ट्रिय लिग फुटबल रद्द, क्लब बर्गलाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बेल्जियमको राष्ट्रिय लिग फुटबल रद्द, क्लब बर्गलाई उपाधि

Club_Brugge

एजेन्सी, २१ चैत । कोरोना भाईरसको संक्रमणका कारण स्थगित बेल्जियमको राष्ट्रिय लिग फुटबल प्रो लिग रद्द हुने निश्चित भएको छ । प्रो लिगको निर्देशक कमिटिले यस सिजनको राष्ट्रिय लिग फुटबल रद्द गर्ने निर्णय गरेर, बोर्ड बैठकमा पेश गरेको छ ।

आगामी अप्रिल १५ मा बस्ने बोर्ड बैठकले उक्त निर्णयलाई आधिकारिक रुपमा अनुमोदन गरिने बताईएको छ । यस लिग रद्द भए कोरोनाको कारण रद्द हुने युरोपको पहिलो राष्ट्रिय लिग बन्नेछ ।

यस्तै कमिटिले यस सिजनको उपाधि लिग तालिकाको पहिलो स्थानमा रहेको क्लब बर्गलाई दिने निर्णय समेत गरेको छ ।यस सिजनमा क्लब बर्ग दोस्रो स्थानको जेन्ट भन्दा १५ अंकले अघि रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);