नदिमा डुवेर एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नदिमा डुवेर एक बालिकाको मृत्यु

dubera mrityu

मदन विक
बाजुरा, १६ चैत । बडीमालिका नगरपालिका वडा नंम्बर ८ स्थित बाहुली खोलामा डुवेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका ८ बाहुली बस्ने कुगां थापाकि अन्दाजी १५ वर्षिया निर्मला थापा रहेकी छन् ।

आइतबार दिउसो करिव २ बजेको समयमा बाहुली खोलामा रहेको नदिमा नुहाउने क्रममा उनको नदिमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले बताउनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);