फिफा बरियतामा नेपाली महिला टिम दुई स्थान तल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फिफा बरियतामा नेपाली महिला टिम दुई स्थान तल

mahila 1

काठमाडौँ, १५ चैत । फिफा बरियतामा नेपाली महिला फुटबल टिम दुई स्थान तल झरेको छ । फिफाले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल दुई स्थान तल झर्दै ९९ स्थानमा पुगेको हो ।

फिफाले सार्वजनिक गरेको पछिल्लो बरियतामा नोपलले कुल १२ सय अंक प्राप्त गरेको छ । यसअघि ९७ स्थानमा रहेको नेपाल शिर्ष एक सयमा अन्तिम दोस्रो स्थानमा छ ।

नेपाली महिला फुटबल टिमले पछिल्लो पटक कुनैपनि अन्तराष्ट्रिे खेल खेलेको छैन । विश्व बरियतामा नेपाली महिला टिमको उच्च बरियता ९२ रहेको छ । जुन सन् २००९ मा थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);