लोकसेवाले लिने चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लोकसेवाले लिने चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित

lokseba

काठमाडौं, ६ चैत । लोकसेवा आयोगले यही चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको बिहीबार बसेको बैठकले चैत ८ गतेदेखि हुने भनिएका लिखित परीक्षा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

आयोगद्वारा जारी विज्ञप्तिमा संक्रमणका रुपमा फैलिएको कोरोना भाइरसले सिर्जना गरेको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी लिखित परिक्षा स्थगित गर्ने निर्णय गरेको उल्लेख छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);