पनौतीको हट्यो कर्फ्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पनौतीको हट्यो कर्फ्यु

panauti

काभ्रेपलान्चोक, ५ चैत । काभ्रेपलान्चोकको पनौतीमा मंगलबार बिहान ९ बजे देखि लगाएको कर्फ्यु हटेको छ ।

मंगलबार साँझ ८ बजेदेखि कर्फ्यु हटाइएकोे हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले विज्ञप्ति जारी गर्दै कर्फ्यु हटाइएको जानकारी दिनुभएको हो ।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको छलफलमा मानिसो मृत्युपछि क्षतिपूर्ति लिएर चालकलाई उन्मुक्ति दिनेभन्दा पनि चालकलाई कडाभन्दा कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका थिए । छलफलकै क्रममा प्रशासनले पीडितको माग अनुसार चालकलाई कारबाही गर्ने र व्यवसायीले कानुन अनुसारको क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि आफन्तले शव भने बुझेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);