फेरि विस्तार हुँदै मन्त्रीमण्डल, आजै सपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

काठमाडौं, २ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल फेरी विस्तार हुने भएको छ। जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भईरहेका बेला प्रधानमन्त्री देउवाले राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप्ने तयारी गरेका हुन्।

राप्रपा प्रजातान्त्रिकले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्री सिफारिस गरेको छ। उनीहरुको सपथ आजै हुने सम्भावना रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। विष्टले विज्ञान प्रविधि र शर्माले वन राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्दै छन्।

ताजा समाचार