आजै मन्त्रिमण्डल विस्तार हुँदै, ८ मन्त्रीले सपथ लिने, देउवा सरकारमा ४ जना उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आजै मन्त्रिमण्डल विस्तार हुँदै, ८ मन्त्रीले सपथ लिने, देउवा सरकारमा ४ जना उपप्रधानमन्त्री

प्रधानमनत्री शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको छ ।

देउवामाथि दाग पखाल्ने ठाउँ थियो

काठमाडौं । प्रधानमनत्री शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी गर्नुभएको छ ।

आफ्नै पार्टी र सत्तासहयात्री दलसंग छलफलपछि देउवाले पहिलो चरणमा आज ८ सदस्यीय मन्त्रीमण्डल बनाउन लाग्नुभएको हो ।

कंग्रेसबाट ३, माओवादी केन्द्रबाट २, तथा राप्रपा र नेपाल लोकतान्त्रिक फोरमबाट १/१ जना राखेर पहिलो चरणमा आज ८ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको कंग्रेस नेता मिन वहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);