प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनः विस्तार, राज्यमन्त्री कार्कीले सपथ लिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रचण्डद्वारा मन्त्रिपरिषद् पुनः विस्तार, राज्यमन्त्री कार्कीले सपथ लिँदै

चैत्र १२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद विस्तार गरेका छन् । जनता समाजवादी पार्टीबाट सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री राज्यमन्त्री नियुक्त गरेर मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै शपथ गराउने तयारी भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार कार्कीको शपथ ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदबारमा हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);