सभामुख र कतारका राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सभामुख र कतारका राजदूतबीच भेटवार्ता

काठमाडौं, १२ फागुन । नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको छ ।

सोमबार सभामुखको कार्यकक्ष सिंहदरबारमा नै पुगेर राजदूत युसुफले सभामुख सापकोटासँग भेट गर्नुभएको हो । भेटमा कतारमा रहेका नेपाली कामहरुको योगदानको राजदूतले खुलेर प्रशंसा गर्नुभएको छ ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको उहाँले प्रशंसा गर्नुभएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);