बार्सिलोनाद्वारा लेगानेस ५–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

बार्सिलोनाद्वारा लेगानेस ५–० गोल अन्तरले पराजित

7 hours ago YouTube Barcelona vs Leganes

एजेन्सी, १७ माघ । बार्सिलोना स्पेनी कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा, बार्सिलोनाद्वारा लेगानेसलाई ५–० गोल अन्तरले पराजित भएकाे छ ।

कप्तान लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोना स्पेनी कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

मेस्सीको २ गोलसंगै लेगानेसलाई ५–० गोल अन्तरले हराएर बार्सिलोना कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको हो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यान, क्लेमेन्ट लेन्गलेट र अर्थरले १–१ गोल गरे ।

मेस्सीले बार्सिलोनाको जर्सीमा ५ सय गोल पुरा गरे । बार्सिलोनासंगै रियल मड्रिड, भ्यालेन्सिया, एट्लेटिको विल्वाओ, भिल्ला रियल, ग्रानाडा, रियल सोसिडाड र मिरन्डासले अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);