स्पेनिस ला लिगा फुटबलमा घरेलु टोली भ्यालेन्सियाको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनिस ला लिगा फुटबलमा घरेलु टोली भ्यालेन्सियाको जित

Barcelona-Valencia-Maxi-Gomez

काठमाडौं, १२ माघ । स्पेनिस ला लिगा फुटबलमा घरेलु टोली भ्यालेन्सियाको जित, भ्यालेन्सियासँग २–० गोल अन्तरले बार्सिलोना पराजित ।

शनिबार राति भएको खेलमा घरेलु टोली भ्यालेन्सियाले बार्सिलोनालाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । जोर्डी अल्बोको आत्मघाती गोलसंगै भ्यालेन्सियाले ४८ औं मिनेटमा अग्रता लिएको थियो । ७७ औ मिनेटमा म्याक्सी गोमेजले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

हारसंगै बार्सिलोनाले लिगमा तीन अंकको अग्रता लिने अवसर गुमाएको छ । सन् २००७ पछि घरेलु मैदानमा भ्यालेन्सियाले बार्सिलोनामाथि पहिलो जित दर्ता गराएको छ । बार्सिलोनाको २० खेलबाट ४३ अंक छ । भ्यालेन्सिया ३४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);