यु १९ एसिया कप क्रिकेट इस्टर्न रिजनः नेपाल विरुद्व हङकङ (लाइभ हेर्नुहोस्) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ । यु १९ एसिया कप क्रिकेट इस्टर्न रिजन छनोट प्रतियोगितामा जारी खेलमा नेपाल र हङकङ फाइनल उपाधीका लागि भिड्दै छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई ७६ रनमा नै सिमीत गरेको छ । जारी खेलमा नेपालका लागि सहाब आलम र सन्दिप लामिछानेले ३ ३ र कप्तान दिपेन्द्र सिहं एरी र अनिल शाहले १ १ विकेट लिएका छन् ।

हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन जोडे । जटहाभेत एसएसले १६, वाकास खानले १५ रन जोडे ।

लाइभ हेर्नुहोस्

आयोजक मलेसियालाई हिजो १० विकेटले हराउँदै नेपालले अन्तिम दुईको यात्रा तय गरेको थियो । आजको फाइनल जित्ने टोली मलेसियामा आयोजना हुने एसिसी यू १९ एसिया कपका लागि छनोट हुनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);