ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल, सहकार्यका आधारमा अगाडि बढ्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८१, सोमबार

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा छलफल, सहकार्यका आधारमा अगाडि बढ्ने सहमति

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच आज बालुवाटारमा छलफल भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ३ नेताबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको बताइएको छ । छलफललमा मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको जनाइएको छ ।

छलफलमा संसद सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ । छलफलमा कांग्रेस सभापति देउवाले प्रतिनिधिसभाको उपसभामुख काँग्रेसले पाउनुपर्ने धारणा राखेको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);