परमाणु कार्यक्रम पूरा गरी छाड्ने किमको प्रतिज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौँ, १ असोज । उत्तर कोरियाली नेता किम जोङ उनले देशको परमाणु कार्यक्रम पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले किम जोङ उनले परमाणु कार्यक्रमको उद्देश्य अमेरिकी फौजको तुलनामा सन्तुलन बनाउनु रहेको बताएको उल्लेख गरेको छ ।

यो खबर नेपाल समाचारपत्रमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);