काठमाडौं, ६ माघ । २०७२ सालमा ३ बर्ष भित्र निर्माण सक्ने सम्झौतासहित केही समयका लागि बसपार्क पार्किङ गर्न अनुमति दिएको काठमाडौंमहानगरले भ्यु टावरका ठेकेदार मनोज भेटवालले खुलामञ्च नै विक्री गरिसक्दा समेत सुइको समेत पाएन ।
ठुलठुला व्यापारिक टहरा निर्माण गरि व्यपार व्यवसाय संचालनमा आइसक्दा समेत नबोलेको महानगर एकाएक सर्वसाधारण जागरुक भएपछि मात्रै अगाडि आएको छ । भ्यु टावारका ठेकेदार मनोज भेटवालको कर्तुतबारे पर्दाफास भएपछि केही हच्केको महानगर भेटवाललाई कारबाहि गर्न भने अझै अगाडी बढ्न सकेको छैन ।
थप जानकारीका लागि भिडियाे हेर्नुहोस् >>>




