अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु

Officials: 3 dead in Alabama

काठमाडौं, २७ पुस । अमेरिकामा भारी वर्षापछि आएको तुफानमा आठ जनाको मृत्यु भएको छ भने टेक्सास, अलाबामा र लुधियाना राज्यका लाखौं जनता बढी प्रभावित बनेका छन् ।

यी तीन राज्यका सयौं घरमा क्षति पुगेको छ भने बाढीका कारण यातायात सेवासमेत अवरुद्ध भएको छ । तुफानका कारण सिगागोका दुईवटा विमानस्थलबाट कुनै पनि उडानहरु नहुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

तुफान प्रभवितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ भने सयौंको संख्यामा उद्धाकर्मीहरु परिचालन गरिएका छन् । मौसमविदहरुका अनुसार भारी वर्षा र तुफान अझ केही दिन रहनेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);