आरएमडीसी लघुवित्तले २५ प्रतिशत लाभांश दिने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

आरएमडीसी लघुवित्तले २५ प्रतिशत लाभांश दिने

काठमाडौं, २३ पुस । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारण सभाले २५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

सञ्चालक समितिले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई १२ दशमलव ५ प्रतिशत नगद लाभांश सोही बाराबर नै बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांस वितरण पछि लघुवित्तको चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रुपैयाँ पुग्ने छ । लघुवित्तले बोनस शेयर वितरण भएपछि कायम हुने चुक्ता पूँजी र जारी पूँजीका आधारमा प्रवन्धपत्रको सम्बन्धित दफाहरुमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);