कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कालिका लघुवित्तको १३ प्रतिशत बोनस घोषणा

काठमाडौं । कालिका लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको ८ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);