लिभरपुल चौंथो चरणमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

लिभरपुल चौंथो चरणमा प्रवेश

Curtis Jones is Liverpool's FA Cup

एजेन्सी, २१ पुस । लिभरपुल र चेल्सी एफए कप फुटबलको चौंथो चरणमा, लिभरपुलद्वारा एभर्टनलाई १–० ले तथा चेल्सीद्वारा नोटिङघम फोरेस्टलाई २–० गोल अन्तरले पराजित ।

आइतबार राति भएको तेस्रो चरणमा एभर्टनलाई १–० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौंथो चरणमा प्रवेश गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन १८ वर्षे युवा खेलाडी कुर्टिस जोन्सले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ७१ औं मिनेटमा जोन्सले निर्णायक गोल गरे । यसैगरी चेल्सीले नोटिङघम फोरेस्टलाई २–० गोल अन्तरले पराजित गर्दै एफए कप फुटबलको चौंथो चरणमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);