सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लव अपराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लव अपराजित

sahid smarak

ललितपुर, पुस १४ । शहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लवले अपराजित यात्रा कायमै राखेको छ ।

ललितपुरको सातदोबाटो स्थित अयिखल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा मच्छिन्द्रले एनआरटी १–० गोल अन्तरले हराएर अपराजित यात्रा कायमै राखेको हो ।

सोमीडीले खेलको ९० औं मिनेटमा गरेको गोलसंगै मच्छिन्द्रले ४ खेलमा ९ अंक बटुलेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);