'जोनी जेन्टलम्यान' रिलिज, परीक्षामा पल र आँचलको जोडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ३० भदौ । मोडलको रुपमा दर्शकको मनमा बसिसकेका पल शाह अब सिनेममा आफूलाई स्थापित गराउने दौडमा छन् । केही समय अघि रिलिज भएको ‘म यस्तो गीत गाउँछु’ बाट दर्शकको मन जित्न सफल भएका पल आजदेखि पुन: हलमा छाएका छन्


पल शाह र आँचल शर्मा अभिनित फिल्म ‘जोनी जेन्टलमेन’ आजदेखि देशभरका हरमा प्रदर्शन भएको छ । नितिन चन्द निर्देशित चलचित्रलाई एन्ड्रेयू पौडेलले निर्माण गरेका हुन् ।

फिल्म जोनी जेन्टलमेनको गीत संगीतले दर्शकको माया पाईरहेको बेला फिल्मले पनि दर्शकको साथ पाउने अपेक्षा गरिएको छ ।

 

उसो त जोनी जेन्टलम्यानले सोलो रिलिज हुने मौका भने पाएको छैन, किनिकी आजदेखिनै चलचित्र ‘लिला’ पनि प्रदर्शनमा आएको छ । संचिता लुइटेल, मलिना जोशी र राज कटुवाल मुख्य भुमिकामा रहेको लिलालाई रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);