कर्मचारीको टिमद्वारा सांसदको टिम ४–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कर्मचारीको टिमद्वारा सांसदको टिम ४–० ले पराजित

काठमाडौं, २४ मंसिर । संघीय संसद सेवा दिवसका अवशरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुले मैत्रीपूर्ण फुटबल खेलेका छन । मंगलबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबलमा संसदका कर्मचारीको टिमले सांसदको टिमर्लाइ पराजित गरेको छ ।

कर्मचारीको टिमले सांसदहरुको टिमलाई ४—० गोलअन्तरले पराजित गरेको हो । सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गर्नुभएको थियो ।

कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गर्नुभएको थियो । संघीय संसद सेवा दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल भएको हो ।

samsad football1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);