सुडानमा एलपीजी ग्याँस बोकेको ट्याङ्कर विस्फोट हुँदा २३ जनाको मृत्यु, १ सय ३० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सुडानमा एलपीजी ग्याँस बोकेको ट्याङ्कर विस्फोट हुँदा २३ जनाको मृत्यु, १ सय ३० घाइते

sudan

एजेन्सी, १९ मंसिर । अफ्रिकी मुलुक सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा भएको एलपीजी ग्याँस बोकेको ट्याङ्कर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने अन्य १ सय ३० जना घाइते भएका छन् ।

कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय छन् । तर मारिने मध्ये १८ जना भारतीय नागरिक रहेको बताइएको छ । भारतीय विदेशमन्त्री एस.जय शंकरले घटनामा भारतीय नागरिक मारिएको खबर प्राप्त भएको पुष्टि गरेका छन् । विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);