कञ्चनपुर, १४ मंसिर । कन्चनपुरको पूर्नवास नगरपालिका ३ मा वडाध्यक्षका लागि भइरहेको मतदानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ । मदातानस्थल भन्दा करिब २ सय मिटर टाढा झोला भित्र शंकास्पद बस्तु फेला परेको थियो । दिउँसो साढे १२ बजे शंकास्पद बस्तु फेला परे पनि मतदानमा भने कुनै प्रभाव परेको छैन ।
मदतानस्थल नजिक भेटिएको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज
ताजा समाचार
अल्जेरियामा भीषण डढेलोका कारण ६ जनाको मृत्यु
५५ मिनेट अघि
अमेरिकी सेनाद्वारा इरानमाथि लगातार एघारौं रात आक्रमण
५९ मिनेट अघि




