नेपाली त्रिकेट टोली स्वदेश फिर्ता | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८३, बुधवार

नेपाली त्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं, ३ मंसिर । बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समुह चरणबाट बाहिरीएको नेपाली त्रिकेट टिम स्वदेश फर्किएको छ ।

समुह चरणमा हङकङ विरुद्धको खेलमा मात्र जित निकालेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले सोचेको जस्तो खेल्न नसकेको बताए । उनले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए ।

नेपालले भारतसँग सात विकेटको हार ब्यहोरेको थियो भने हङकङ विरुद्ध ४० रनको जित निकालेको थियो । यस्तै बंगलादेशसँग आठ विकेटको हार ब्यहोरेको थियो ।

ताजा समाचार