निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ ८८ दलद्धारा निवेदन पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२८ भदौ, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिरमा हुने निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ८८ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेश गर्न दुई दिनको समय दिएको थियो । तोकिएको समयसिमाभित्र ८८ राजनीतिक दल निर्वाचन आयोगमा निवेदन दिएका हुन् । प्रतिनिधिसभा र प्रदेशभा सदस्यको निर्वाचनमा भाग लिनका लागि आयोगमा दल दर्ता गराएकामध्ये मधेश तराई फोरम, मधेश समता पार्टी र नेपाली ग्रिन्स पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिन नआएको आयोगले जनाएको छ ।

निवेदन दिएका दलहरुको छानविन पश्चात् आयोगले सुचि सार्वजनिक गर्ने छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);