क्यालीफोर्नीयामा बन्दुकधारीले जथाभावी गोली चलाउँदा २ जना विद्यार्थीको मृत्यु, ३ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

क्यालीफोर्नीयामा बन्दुकधारीले जथाभावी गोली चलाउँदा २ जना विद्यार्थीको मृत्यु, ३ घाइते

califonia america

एजेन्सी, २९ कात्तिक । अमेरिकाको क्यालीफोर्नीया स्थित एउटा माध्यमिक विद्यालयमा भएको गोली काण्डमा २ जना विद्यार्थीको मृत्यु भएको छ ।

क्यालिफोर्नीयाको लसएन्जलसबाट उत्तरमा पर्ने सान्टा क्लारिटा स्थित साउगस विद्यालयमा बन्धुकधारीले जथाभावी गोली चलाउदा २ जनाको मृत्यु हुनुका साथै ३ जना विद्यार्थी घाइते भएको संचार माध्यमहरुले जनाएका छन् । गोलीचलाएको आशंकामा पक्राउपरेका एकजना १६ बर्षिय युवा पनि घाइते भएका छन् । विद्यालय खुल्नुभन्दा केहिबेर अघिमात्र भएको यो घटना पछि सुरक्षाकर्मिले स्थिती नियन्त्रणमा लिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);