विद्युत माग घटेको घट्यै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विद्युत माग घटेको घट्यै

nepal bidhut pradhikaran

काठमाडौं, २७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार सोमबार विद्युत् माग २१ हजार २८४ मेगावाट पावर अर्थात ११६९ मेगावाट मात्र थियो । तर, प्राधिकरणकै प्रक्षेपणअनुसार विद्युत् माग २२२५ मेगावाट हुनुपर्ने हो ।

एकाध वर्षमा पुसको दोस्रो÷तोस्रो साता विद्युत् माग वर्षभरिकै उच्च माग पुगे पनि आधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा बढी हुन्छ । तर, यसै वर्षको लक्ष्मीपूजाको माग १०८९ मेगावाटमात्र थियो ।

‘विद्युत् प्राधिकरणको प्रक्षेपणअनुसार त २२२५ मेगावाट हुनुपर्ने हो तर अहिले माग ११७० मेगावाटको हाराहारीमा छ,’ विधुत् प्राधिकरणका प्रवक्ता भन्छन्, ‘प्राधिकरणको प्रक्षेपणभन्दा विद्युत्को माग घट्दो छ । यो समाचार आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);