आज हरिबोधिनी एकादशी पर्व, तुलसीको पूजा आराधना गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार
tulasi
tulasi

आज हरिबोधिनी एकादशी पर्व, तुलसीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं, २२ कात्तिक । कार्तिक शुक्ल एकादशीका दिन शुक्रबार औषधिको गुण युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने धार्मिक परम्परा छ ।

Uncategorized‐मा वर्गिकृत
(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);