अहिले म फुर्सदिलो नेताको भूमिकामा छु : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अहिले म फुर्सदिलो नेताको भूमिकामा छु : प्रचण्ड

नेपालगन्ज, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु अहिले पार्टीमा फुर्सदिलो नेताको भूमिकामा भएको बताउनु भएको छ ।

नेपालगंजमा आयोजित चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफु प्रधानमन्त्री नभएका कारण जिल्ला जिल्लामा घुमेर कार्यकर्ताहरुसंग भेटघाट गरी गुनासोहरु सुन्न पाउँदा खुशी भएको बताउनु भयो ।

उहाँले कार्यकर्ताहरुलाई कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा नेताहरुलाई सच्चा कम्यूनिष्ट बन्न पनि आग्रह गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);