पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा एकको मृत्यु

nawalparasi DURGHATANA

नवलपरासी, १७ कात्तिक । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, दुम्किबासबीच जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शनिबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो भने चालक गैंडाकोट नगरपालिका–८ का ३२ वर्षीय सन्तोष डमरकोटीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);