सेनाको नयाँ विमान नेपाल आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सेनाको नयाँ विमान नेपाल आइपुग्यो

sena ko naya biman

काठमाडौं, १६ कात्तिक । नेपाली सेनाले खरिद गरेको सीएन २३५–२२० विमान शनिबार इन्डोनेसियाबाट नेपाल आइपुगेको छ । उक्त विमान इन्डोनेसियाको सरकारी विमान कम्पनी पीटी डिरगन्तारा इन्डोनेसिया पीटीडीआईले नेपाली सेनाको मागअनुसार बनाएको हो ।

नेपाली सेनाले सन् २०१७ मा उक्त विमान निर्माण सम्झौता गरेको थियो । यो विमान सेनाले विभिन्न मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक वितपतका बेला राहत तथा उद्दारका समयमा प्रयोग गर्नेछ ।

करिब ३ अर्ब खर्चिएर किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने खालको रहेको बताइएको छ ।विमानले ५१ जनासम्म यात्रु बोक्ने क्षमता राख्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);