मोडलको सुन्दरता नै ज्यानको सबैभन्दा ठुलो दुश्मन बनेपछि ! | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८३, बुधवार

एजेन्सी, २७ भदौ । सुन्दा पनि तपाईलाई अचम्म लाग्ला अस्ट्रेलियाकी एक मोडललाई सुन्दर भएकै कारण आफ्नो प्राण बचाउन मुस्किल परेको छ। उनको लोभलाग्दो सुन्दरता नै ज्यानको सबैभन्दा ठुलो दुश्मन भएको हो।

लरिसा बर्टोलो नामकी यी मोडललाई आफ्नै ब्वाइफ्रेण्ड जेस नामका अनलाइन ब्वाइफ्रेण्डले मारिदिने धम्की दिएका हुन्। लरिसाले अनलाइनमा नक्कली सुन्दर फोटो अपलोड गरेर आफूलाई धोका दिएको आरोप लगाउँदै मारिदिने धम्की दिएका हुन्। लरिसा सुन्दर भएकोमा ब्वाइफ्रेण्डलाई शंका छ।

अहिले ति मोडलले च्याटमा मात्र नभइ फोनमा पनि ज्यान मार्ने धम्की आउन थालेको भन्दै भिडियो नै सार्वजनिक गरेकी छिन्।

ताजा समाचार