क्यानको बैठकद्वारा भावी कार्ययोजना बनाउन विभिन्न समिति गठन | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

क्यानको बैठकद्वारा भावी कार्ययोजना बनाउन विभिन्न समिति गठन

CAN nepal

काठमाडौं, ४ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेटको भावी कार्ययोजना बनाउन विभिन्न समितिहरु गठन गरेको छ ।

आईतबार राजधानीको मूलपानीस्थित केन्द्रिय कार्यालयमा बसेको क्यान नव निर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले भावी योजनाहरु तय गर्न प्रतियोगिता समिति, प्राविधिक समिति, मिडिया समिति र आर्थिक समिति गठन गरेको हो । क्यानमा भावी योजना तय गर्न ती समितिहरुलाई जिम्मेवारी पनि दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनु भयो ।

बैठकले कप्तान पारस खड्काले दिएको राजीनामाको विषयमा भने कुनै निर्णय गरेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);