गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज : बेनर्जी आइन् सिलिगुडि | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

काठमाडौँ, २७ भदो । गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच आज वार्ता हुँदैछ। मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो।

वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन्।  दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको थियो। आजको दैनिक कान्तिपुरमा खबर छ।

ताजा समाचार