बंगालको मन्त्रीमा कोरोना पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बंगालको मन्त्रीमा कोरोना पुष्टि

corona virous

काठमाडौं, १६ जेठ । पश्चिम बंगालका एक मन्त्रीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यहाँका मुख्यमन्त्री ममता बेनर्जी क्याबिनेटका अग्नी सेवा मन्त्री सुजित बोसमा संक्रमण पुष्टि भएको हो । बिहीबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको हो । त्यस्तै उनकी श्रीमतीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बंगालमा बिहीबार मात्रै तीन सय ४४ संक्रमित थपिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);