राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोना संक्रमण

काठमाडौं, १७ पुष । राष्ट्रिय सभा बैठक अघि गरिएको कोरोना परीक्षणमा राष्ट्रियसभाका एक सांसदसहित ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार ४४ जना सांसदको स्वाब परीक्षण गराएकोमा एक जना र ५६ कर्मचारीको परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी नगराइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);