विश्व जुडो च्याम्पियनसिपमा बाउट जित्ने पहिलो नेपाली खेलाडी, सोनियाद्वारा जेनी पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

विश्व जुडो च्याम्पियनसिपमा बाउट जित्ने पहिलो नेपाली खेलाडी, सोनियाद्वारा जेनी पराजित

soniya bhatta

काठमाडौं, १ कात्तिक । विश्व जुडो च्याम्पियनसिपमा नेपालकी सोनिया भट्टले एक बाउट जित्दै नयाँ इतिहास बनाएकी छन् । मोरक्कोमा जारी च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिकी खेलाडी मुनिमी जेनीलाई बाजारीलाई पराजित गर्दै बाउट जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।

जितसँगै सोनिया विश्व च्याम्पिनयसिपमा बाउट जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन । तर उनी दोस्रो बाउटमा जापानीज खेलाडी वातानाबे आइकोसँग पराजित भइन् । यस्तै नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान भने पहिलो फाइटमा नै हार्न पुगिन । ५६ केजीमुनिको तौल समुहमा मनिता ब्राजिलका भिटोरियासँग बाजारीको आधारमा पराजित भईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);