विश्वकप फुटबल छनोटमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप फुटबल छनोटमा नेपाल अष्ट्रेलियासँग ५-० ले पराजित

nepal vs australia

काठमाडौं, २३ असोज । फिफा विश्वकप फुटबल छनोट अन्तरर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली समयानुसार दिउँसो पौने ३ बजेबाट सुरु भएको खेलमा नेपाल ५-० गोल अन्तरले पराजित भएको हो ।

अष्ट्रेलियालाई जित दिलाउन जेमी म्याक्लारेनले ह्याट्रिक गरे भने ह्यारी सुटरले दुई गोल गरेका छन् ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो । फिफा वरीयतामा नेपाल १६१ औं स्थानमा छ भने अष्ट्रेलिया ४४ औं स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);