सभामुख महराको विषयमा नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

सभामुख महराको विषयमा नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै

speaker mahara

काठमाडौं, १४ असोज । नेकपा सचिवालयको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटार बोलाइएको छ । सभामुख कृष्णबहादुर महराको विषयमा बैठक केन्द्रित हुने बताईएको छ । बैठकमा सभामुख महराले राजिनामा दिने तयारी गरेको जनाईएको छ । सभामुख महरामाथि आफ्नै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);