अस्ट्रेलिया र यूएईसँग हवाई सेवा सम्झौता | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

अस्ट्रेलिया र यूएईसँग हवाई सेवा सम्झौता

airlines

काठमाडौं, १२ असोज । नेपाल र अस्ट्रेलियमाबीच सोमबार एयर सर्भिस एग्रिमेन्ट(हवाई सम्झौता) हुँदैछ ।

क्यानडाको मन्ट्रियलमा जारी अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयान संगठन(आइकाओ)को ४० औं सम्मेलनमा दुवै मुलुकका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् । दुवै मुलुकबीच साताको कति संख्यामा उडान हुने भन्ने विषय सम्झौतमा उल्लेख हुँदैन ।

सम्झौतासँगै नेपाल र अस्ट्रेलियाबीच सीधा हवाई सम्झौता नहुँदा नेपालबाट अस्ट्रेलिया जाने तथा नेपाल आउने दुवै मुलुकका पर्यटकले अन्य देशमा ट्रान्जिट बस्नुपर्ने बाध्यता छ । हाल चीन, कोरिया, थाइल्याण्ड लगायतका मुलुक हुँदै नेपालीहरु अस्ट्रेलिया जाने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);