मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना हुँदा २७ यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मुक्तिनाथतर्फ जाँदै गरेको भारतीय बस दुर्घटना हुँदा २७ यात्रु घाइते

accident

तनहुँ, ३० भदौ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नम्बरको बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी घाइतेहरु स्थानीय अस्पतालमा समान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);